arrow

कोरोना संक्रमितले गरे आत्महत्या

logo
सौरभ गिरी, 
प्रकाशित २०७८ वैशाख १२ आइतबार
corona-killed-final.jpg

नेपालगन्ज । बाँकेमा एक जना कोभिड संक्रमितले आत्महत्या गरेका छन् । कोहलपुर ९ का ६० वर्षीय बम बहादुर खत्रीले शनिबार साँझ पौने ७ बजे आत्महत्या गरेको प्रहरीले जनाएको छ । 

बैशाख ३ गते नेपालगन्ज मेडिकल कलेजमा पिसिआर परिक्षण गराएका खत्री स्वास्थ्य अवस्था सामान्य भएका कारण होम आइसोलेसनमा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताए । 

योसंगै कोरोनाबाट बाँकेका ८३ जनाको मृत्यु भइसकेको छ भने बाहिरी जिल्लाका १०० जनाको मृत्यु भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ