arrow

बाँकेमा कोरोनाबाट ४५ वर्षीया महिलाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १३ सोमबार
corona-virus.jpg

नेपालगन्ज। बाँकेमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ। नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत कोहलपुर ५ की ४५ वर्षीया महिलाको सोमबार बिहान मृत्यु भएको जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले बताए।

योसँगै कोरोनाबाट बाँकेका ८७ जनाको मृत्यु भइसकेको छ भने बाहिरी जिल्लाका १०४ जनाको मृत्यु भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ