- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । गण्डकी प्रदेश सभाको बैठक जारी छ । वैशाख २ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेर छलफल जारी छ । विशेष अधिवेशनमार्फत अविश्वास प्रस्तावमा छलफल शुरु भएर मतदानका लागि अन्तिम अवस्थामा पुगेको छ ।