arrow

मन्त्रिपरिषद् बैठक: प्रधानमन्त्रीले विश्वासको मत लिने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १९ आइतबार
kp-sharma-oli-final.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी मन्त्रिपरिषद् बैठकमा ओलीले आफूले विश्वासको मत लिने जानकारी गराएका हुन् । 

बैठक चलिरहँदा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवासतर्फ गएको मन्त्रिपरिषद् स्रोतले बताएको छ ।

यही वैशाख २७ गते सदनबाट विश्वासको मत लिने तयारीमा प्रधानमन्त्री रहेको स्रोतले बतायो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ