arrow

सरकारले ठूला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २० सोमबार
oxygen-122.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ठूला अस्पतालहरुमा अक्सिजन प्लान्ट स्थापना गर्ने बताएका छन् ।

सोमबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अस्पताल बाहेकमा तथा उद्योगहरुमा अक्सिजन आपूर्तिमा रोक लगाइने र ठूला अस्पतालहरुमा अक्सिजन प्लान्ट स्थापना गरिने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले कुनै पनि नगरिकले स्वास्थ्य अभावमा ज्यान गुमाउन नपर्ने अवस्था सरकारले बनाउने पनि बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ