arrow

न्याय परिषद सदस्य लक्ष्मीबहादुरको कोरोना संक्रमणबाट निधन 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २१ मंगलबार
apf-hospital-balambu.jpg

काठमाडौं । कोरोना संक्रमणका कारण न्याय परिषद सदस्य तथा पूर्वमहान्यायाधिवक्ता लक्ष्मीबहादुर निरालाको मृत्यू भएको छ ।

सशस्त्र प्रहरी अस्पताल बलंम्बुमा उपचाररत उनको कोरोनासंक्रमणका कारण मंगलबार निधन भएको हो ।

उनी गत १० बैशाखमा एपिएफ अस्पतालमा भर्ना भएका थिए । उनमा उच्च रक्तचाप र मधुमेहको पनि समस्या देखिएको थियो ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २०७६ सालमा उनलाई न्यायपरिषद सदस्यमा नियुक्त गरेकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ