arrow

२४ घण्टामा साढे ७ हजार सङ्क्रमित थपिए, ५५ जनाको मृत्यु

logo
हाम्राकुरा संवाददाता
प्रकाशित २०७८ वैशाख २१ मंगलबार
Corona-Covid-nepal-1618227483.jpg

काठमाडौं। पछिल्लो २४ घण्टामा ७ हजार ५ सय ८७ जनामा सङ्क्रमण पुष्टि भएको छ। योसँगै हालसम्म कुल सङ्क्रमित हुनेको सङ्ख्या ३ लाख ५१ हजार  ५ पुगेको छ।

पछिल्लो २४ घण्टामा  १ हजार ७ सय ७५ जना सङ्क्रमणमुक्त भएका छन्। योसँगै कुल सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ८७ हजार ७ सय ९० पुगेको छ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ५९ हजार ७ सय ९८ पुगेको छ। पछिल्लो २४ घण्टामा थप ५५ जनाको मृत्यु भएको छ। योसँगै कुल मृतक सङ्ख्या ३ हजार ४सय १७ पुगेको छ।

 

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ