arrow

देउवा फकाउन ओली बुढानीलकण्ठमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २२ बुधबार
duba-home.jpg

काठमाडौँ। प्रमुख प्रतिपक्षी दलका नेता तथा काँग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली बुढानीलकण्ठ पुगेका छन्।

देउवाका सहयोगी भानु देउवाका अनुसार प्रधानमन्त्री ओली एमाले नेताहरूसहित देउवा निवास पुगेका हुन्।राष्ट्रिय सभाको उपनिर्वाचनका लागि विपक्षी दलहरू बिचमा गठबन्धन बने लगत्तै प्रधानमन्त्री ओली देउवा भेट्न पुगेका हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ