arrow

कोरोनाका कारण थप ५८ जनाको मृत्यु, साढे ८ हजार बढी सङ्क्रमित थपिए

उपत्यकमा ३ हजार ८ सय ५२

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २२ बुधबार
Corona-Covid-nepal-1618227483.jpg
तस्बिर : फाइल

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८ हजार ६ सय ५९ कोभिड–१९का सङ्क्रमित थपिएका छन्। योसँगै कुल सङ्क्रमित सङ्ख्या तीन लाख ५९ हजार ६ सय १० पुगेका छ।

पछिल्लो २४ घण्टामा १ हजार ९ सय ९३ जना कोभिड–१९को सङ्क्रमणमुक्त भएका छन्। योसँगै कुल सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ८९ हजार ७ सय ८३ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ योसँगै कुल मृतक संख्या ३ हजार ४ सय ७५ पुगेको छ।

काठमाडौंमा मात्रै २ हजार ८ सय ४९ जना सङ्क्रमित थपिएका छन् । भक्तपुरमा ४ सय ५८ र ललितपुरमा ५ सय १८ जनमा सङ्क्रमण पुष्टि भएको छ ।

हाल ६ सय जनको आइसीयू र १ सय ५६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ६६ हजार ३ सय ५२ पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ