arrow

उच्च अदालत पाटन र जिल्ला अदालत ललितपुरको बारबीच शनिबार फाईनल भीडन्त

को होला बलियो ?

logo
हाम्रा कुरा
प्रकाशित २०७३ माघ ४ मंगलबार
Nepal-bar-association.jpeg
काठमाडौं । आईतकार उच्च अदालत पाटन र जिल्ला अदालत ललितपुरका बार एशोसिएसनहरुबीच घमासानको खेल हुने भएको छ । बार दिवस २०७३को उपलक्ष्यमा नेपाल बार एशोसिएसनले आयोजना गरेको उपत्यकाव्यापी फुटवल प्रतियोगिताको फाइनल खेल शनिबार एन्फा फुटवल मैदानमा गर्न लागिएको बार एशोसिएसनले जनाएको छ । 
 
मंगलबार बारले विज्ञप्ती जारी गर्दै सो विषयमा जानकारी दिएको हो । बारका अनुसार फाईनल खेलमा जिल्ला अदालत ललितपुर र विशेष अदालत पाटनबीच खेल हुनेछ । खेल शनिबार साढे १० बजे सातदोबाटोमा हुनेछ ।  यसको लागि प्रतिव्यक्ति २०० रुपैयाँ टिकट दस्तुर तोकिएको छ भने काठमाडौं उपत्यकाका विभिन्न बार एशोसिएसनका कार्यालय र काभ्रे जिल्ला अदालत बार एशोसिएसनको कार्यालयमा समेत टिकेट पाईने बारले जनाएको छ । 
 
No automatic alt text available.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ