arrow

विद्युत सवारी साधनलाई प्रोत्साहन, डिजेल र पेट्रोलबाट चल्ने गाडी विस्तापित गरिने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १५ शनिबार
bus-1619499797.jpg

काठमाडौं । सरकारले वि.स. २०८८ सालसम्म डिजेल र पेट्रोलबाट चल्ने सवारी साधन विस्थापित गर्ने भएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै डिजेल र पेट्रोलबाट चल्ने सवारी साधन विस्थापित गर्ने नीति अपनाउने बताएका हुन् ।  विद्युत सवारी साधन प्रयोगलाई प्रोत्साहन गर्दै उक्त नीति अघि सारिएको हो ।

त्यस्तै पेट्रोलियम पदार्थबाट सञ्चालित सवारीसाधनलाई विद्युतीय सवारीसाधनमा रुपान्तरण गरे सरकारले नवीकरण शूल्क र मर्मत् सम्भार दस्तुरमा छुट दिने भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ