arrow

९२ वर्षे न्यौपानेले जिते होम आइसोलेशनमै कोरोना 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २६ बुधबार
corona-win-92.jpg

रामपुर । पाल्पा रामपुर नगरपालिका वडा नं ३ स्थित गण्डकीढिक निवासी ९२ वर्षिय नामदेव न्यौपानेले कोरोना भाइरसको संक्रमण जितेका छन् । 

उनले होम आइसोलेशनमै बसेर कोरोना जितेका हुन् । उनी २२ दिनसम्म बसेर कोरोनाबाट मुक्त भएका हुन् । 

उनी उदाहरण बनेका छन् । उमेरले भन्दा पनि इच्छाशक्तिले कोरोना जित्न सकिने बताउँछन् । उनी अहिले सबैलाई कोरोनाबाट बच्ने उपाय र सर्तक रहन सबैलाई अनुरोध गर्छन् । तस्वीर–रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ