arrow

मापदण्ड नअपनाई चामल लिनेको भीड

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ३१ सोमबार
jajarkot-rice-line.jpg

जाजरकोट । खाद्य व्यवस्था तथा व्यापार कम्पनी जाजरकोट कार्यालयमा चामल लिन आएका नागरिकको भीड बढेको छ । कोरोना भाइरसका कारण समस्या भोगिरहेका नागरिक बजारमा चामल महङ्गो भएपछि यहाँ चामल लिन आएका हुन् । 

तर कोरोनाले बित्यास पारेको यो बेलामा फेरि पनि भौतिक मापदण्ड पालना नगरी यसरी भीड बढाएर व्यवस्थित नगर्दा पनि कोरोना फेरि बढ्ने हो कि भन्ने चिन्ता बढेको छ । 

अहिले ग्रामिण भेगमा कोरोनाको संक्रमण झनै बढेको छ । तस्बिर – रासस ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ