- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
लमजुङ । लमजुङ-मनाङ जोड्ने बेँसीशहर-चामे सडकअन्तर्गत लमजुङ बेँसीशहर नगरपालिका-६ खरखरेमा गत मङ्गलवार आएको पहिरोले सडक अवरुद्ध भएपछि बिहीबार डोजरको सहायताले खुलाउने प्रयास गरिँदै ।
उक्त दिन आएको पहिराले यस भीरमा ३० मिटर बढी सडक मर्स्याङ्दी नदीले बगाएको छ ।