arrow

भिरबाट लडेर वडा सदस्यको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ९ बुधबार
death-1618215084.jpg
सांकेतिक तस्विर ।

जाजरकोट। भिरबाट लडेर घाइते हुनुभएकी भेरी नगरपालिका–२ का वडा सदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा गए राति निधन भएको छ । 

भेरी–२ डिंगा घरबाट बाहुनथानास्थित वडास्तरीय योजना तर्जुमा बैठकमा सहभागी हुन जाँदै गर्दा उहाँ लडेर घाइते भएका थिए । घाइते नेपालीलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै ज्यान गएको नगरपालिकाका प्रवक्ता पार्वती विकले बताइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ