arrow

राष्ट्रपतिद्वारा रामप्रसाद भण्डारीलाई न्याय परिषद् सदस्यमा नियुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १० बिहिबार
Bidhya-bhandari-parmanikarn.jpeg

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारीलाई न्याय परिषद् सदस्यमा नियुक्त गरेकी छन् ।  

प्रधानमन्त्री केपी शर्मा ओलीको  सिफारिसमा राष्ट्रपति भण्डारीले  वरिष्ठ अधिवक्ता भण्डारीलाई न्याय परिषद् सदस्यमा नियुक्त गरेकी हुन् । 

संविधानको धारा १५३ को उपधारा १ को खण्ड घ बमोजिम  खनियापानी –९, रामेछापका भण्डारीलाई सो पदमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रूपनारायण भट्टराईले बिहीबार विज्ञप्तिमार्फत जानकारी  दिएका छन्  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ