arrow

अमिताभदेखि अक्षय कुमारसम्मका कलाकारको यस्तो छ वास्तविक नाम 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १३ आइतबार
bollywood3.jpg

काठमाडौं । नाम आफूले राखिँदैन । सकभर संस्कारअनुसार पंडितले नाम जुराइदिन्छन् । हुन सक्ला आफ्नो संस्कृति र परम्पराअनुसार नाम राख्ने चलन होला । तर कलाकारहरु नामबाटै चल्नका लागि सोची सम्झी नाम जुराउँछन् । या त कलाकारितामा लागेका दिग्गजबाटै नाम खोज्छन् । 

भनिन्छ नि नाममा के राखेको हुन्छ । तर कलाकारहरुका वास्तविक नाम र हिट भएका नामबारे जानकारी लिँदा लाग्छ कि नाममै सबै कुरा राखेको हुन्छ । 

यस्तो छ कलाकारहरुको वास्तविक नाम–
अमिताभ बच्चन –इन्कलाब बच्चन 
दिलीप कुमार – मोहम्मद युसुफ खान
मनोज कुमार – हरिकृष्ण गिरी गोस्वामी 
संजीव कुमार – हरिभाइ जरिवाला 
देव आनन्द – धर्मेन्द्र देवदत्त पिशोरीमल आनन्द
राजेश खन्ना – जतिन खन्ना 
रजनीकान्त – शिवाजी राव गायकवाड
मिथुन चक्रवर्ती – गोरंग चक्रवर्ती 
जोनी लिवर – जोन प्रकासा राव जनुमाला 
इरफान खान – साहबजादे इरफान अली खान 
सलमान खान – अब्दुल राशिद सलीम खान
शाहरुख खान – अब्दुर रहमान 
अक्षय कुमार – राजीव हरिओम भाटिया
अजय देवगन – विशाल देवगन 
जोन इब्राहिम – फरहान अब्राहम
मधुबाला – बेगम मुमताज जहन रहलावी 
रेखा – भानुरेखा गणेशन
तब्बू – तबस्सुन हाशिम खान 
शिल्पा शेट्टी –  अश्विनी शेट्टी 
महिमा चौधरी – रितु चौधरी 
मल्लिका शेरावत – रीमा लाम्बा
कियारा आडवाणी – आलिया आडवाणी 
प्रीति जिन्टा – प्रीतम सिंह जिन्टा 
सनी लियोनी – करनजीत कौर वोहरा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ