arrow

साथीहरूसँग खेल्न निस्किएकी बालिकाको डुबेर मृत्यु 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २० आइतबार
dead2.jpg

सर्लाही । सर्लाहीको बागमती नगरपालिका–१० मा पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । 

स्थानीय ओजिर सेखकी ८ वर्षीया छोरी सहना खातुनको घरदेखि करिब एक किलोमिटर जति पर रहेको खेतमा जमेको पानीमा डुबेर मृत्यु भएको हो । 

साथीहरू सँग खेल्न निस्किएकी बालिका गए साँझ अबेरसम्म घर नफर्किएपछि खोज्दै जाँदा मृत अवस्थामा फेला हुन् । 

मृतक बालिकाको शव जिल्ला अस्पताल मलंगवामा पोस्टमार्टम गरी परिवारजनलाई बुझाइएको प्रहरीले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ