arrow

देउवा–खाँण निकटका गुरुङ हङकङका सभापति 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २८ सोमबार
kaji-gurung-hongkong-janasa.jpg

काठमाडौं । नेपाली जनसम्पर्क समिति हङकङको सभापतिमा काजी गुरुङ निर्वाचित भएका छन् । समितिको १२ औं अधिवेशनबाट ९७ मतसहित गुरुङ सभापतिमा निर्वाचित भएका हुन् ।

जन्मथलो पर्वत भएका गुरुङले उनका निकटतम प्रतिस्पर्धी गोविन्द रानालाई  पछि पारेका थिए । सभापतिमा निर्वाचित गुरुङ यसअघि २ कार्यकाल उपसभापति रहेका थिए ।

कांग्रेसको महासमिति सदस्यसमेत रहेका गुरुङ कांग्रेस सभापति शेरबहादुर देउवा र बालकृष्ण खाँणको अत्यन्तै निकट मानिन्छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ