arrow

शिल्पा शेट्टीका पति राज कुन्द्रा पक्राउ, यस्तो छ अभियोग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ५ मंगलबार
shilpa-shetty-raj-kundra.JPG

काठमाडौं । बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा पक्राउ परेका छन् । चर्चित व्यापारी कुन्द्रालाई मुम्बई क्राइम ब्रान्चले सोमबार अबेर राति पक्राउ गरेको हो । उनीमाथि अश्लील चलचित्र बनाउने र केहीलाई एप्समा देखाएको आरोप छ । 

राजलाई मंगलबार बिहान स्थानीय समयअनुसार ११ बजे पुलिसले अदालतमा पेश गर्नेछ । यसअघि कुन्द्रालाई बिहान ४ः१५ बजे जेजे अस्पतालबाट मुम्बई कमिशनर पुलिसको कार्यालयमा ल्याइएको थियो । 

मुम्बई पुलिसले राज कुन्द्रासहित ११ जनालाई गिरफ्तार गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ