arrow

गथामुंगः

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २३ शनिबार
murkuto.jpg

टोलटोलमा ठड्याएर राखेको गथामुंगः । गथामुंगःलाई दहन गर्न बाजागाजासहित लैजाने गर्दछन् स्थानीय । गथामंगःको दहन गर्दा  यौनिक शब्द बोलेर लैजाने परम्परा रहेको छ । गथामंगःको दहनपछि घिताङघिसीको बाजा बजाएर नाचेर फर्किने गर्दछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ