arrow

झुन्डिएको अवस्थामा भेटिए सञ्चालक तुलाचन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २९ शुक्रबार
dead-body-parashi.jpg

गलकोट ।  मुस्ताङ गेस्ट हाउसका सञ्चालक गजेन्द्र तुलाचन  मृत अवस्थामा फेला परेका छन् । बिहीबार पर्वत जिल्लाको सदरमुकाम कुस्मा बजारबाट हराएका तुलाचन बागलुङमा मृत अवस्थामा फेला परेका हुन् ।

परिवारको समर्पकमा नरहेका ६० वर्षका तुलाचन बागलुङ नगरपालिका–१० स्थित दबल्याङमा रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक विराट शर्मा पौडेलले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ