arrow

बनेपा डुबानमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २१ सोमबार
duban-banepa.jpg

बनेपा । अरनिको राजमार्ग सडक खण्डअन्तर्गत काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–९ स्थित पुलबजार क्षेत्र डुबानमा परेको छ ।

आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण डुबानमा परेपछि सडक खण्डमा सवारीसधान फसेका छन् । 

डुबानमा परेका कारण अरनिको राजमर्गको बनेपा खण्डमा यातायात ठप्प छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ