- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रतिनिधिसभाको बैठक शुक्रबारसम्मका लागि स्थगित गरिएको छ । प्रमुख प्रतिपक्षी दल एमालेले दुई पटक अवरोध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबारसम्मका लागि संसद बैठक स्थगित गरेका हुन् ।
तर, एमालेका सांसदको अवरोधकै बीच सरकारले संसदमा राजनीतिक दल सम्वन्धि अध्यादेश भने पेश गरेको छ ।