arrow

एकीकृत समाजवादीको सांसद कायम गराउन माग गर्दै रिट

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २३ बुधबार
madhav-nepal-ncp-united-socialist.jpg

काठमाडौँ ।  सर्वोच्च अदालतमा नेकपा (एमाले) का सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले आफूहरुलाई नेकपा (एकीकृत समाजवादी)को सांसद कायम गराउन माग गर्दै रिट निवेदन दायर गरेका छन् ।

प्रतिनिधिसभा सदस्य पाण्डे र राष्ट्रियसभा सदस्य भट्टले आफूहरु एकीकृत समाजवादी पार्टीमा जान चाहेको तर निर्वाचन आयोगले सनाखत नगरेको रिट निवेदनमा छ । 

रिट निवेदनमा उक्त विवाद किनारा नलागेसम्म नेकपा (एमाले)ले गर्न सक्ने कारबाही रोक्न आदेशको माग गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ