arrow

गण्डकी विश्वविद्यालयको डीनमा डा. अधिकारी नियुक्त

logo
हरि पन्त,
प्रकाशित २०७८ भदौ २५ शुक्रबार
Dr.-Kapil-Adhikari.jpg

पोखरा । पोखरास्थित गण्डकी विश्वविद्यालयको डीनमा डा. कपिल अधिकारी नियुक्त भएका छन् । विश्वविद्यालयद्वारा डीन नियुक्तिका लागि उपकुलपति प्रा.डा. नवराज देवकोटा संयोजकत्वमा गठित समितिले डा.अधिकारीलाई डीनमा नियुक्त गरेको हो । 

डा. अधिकारीले शुक्रबार पद बहालीसमेत गरेका छन् । अधिकारीले अमेरिकाबाट भौतिक शास्त्रमा विद्यावारिधि हासिल गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ