arrow

सिजी डिजिटल प्रिमियम मल्टिब्राण्ड शोरुम अब हेटौडामा पनि

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २९ मंगलबार
Grand-Opening-120-cc.jpg

काठमाडौँ। हेटौडा मेनरोड कपुर कम्प्लेक्समा, सिजी इलेकट्रोनिक्स आफ्नो नयाँ सिजी डिजिटल प्रिमियम मल्टिब्राण्ड शोरुमको उद्घाटन गरी सञ्चालनमा ल्याएको छ। चौधरी ग्रुपले सिजी इलेकट्रोनिक्सका सम्पूर्ण ब्रान्ड जस्तै एलजी सिजी टिसिएल, गोदरेज, सेन्सेई, ब्याक, डेकोर, केन्ट, पेजन् र एलिकाजस्ता विद्युतीय घरायसी सामाग्रीहरू सहज रूपमा ग्राहक समक्ष पुर्‍याउने उद्देश्यले सिजी डिजिटल प्रिमियम मल्टिब्राण्ड शोरुम विस्तार गर्दै आएको हो।

सोही क्रममा आइतबार २७ भाद्रमा नयाँ शोरुम हेटौडामा स्थापना गरेको छ। यो कम्पनीको १९ औँ शोरुम हो। सिजी इलेकट्रोनिक्सका विद्युतीय घरायसी सामाग्रीहरूमा ग्राहकले देखाएको विश्वास र चाहनाको कारणले गर्दा कम्पनीले सिजी डिजिटलका आउटलेटहरु विस्तार गर्दै आएको कम्पनीको विज्ञप्तमा उल्लेख गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ