-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
भोजपुर । मुन्दुम पदमार्गअन्तर्गत भोजपुरको सीमा नजिकै रहेको तावा भञ्याङमा निर्माण गरिएको चिण्डो आकारको पोखरी ।
यो पदमार्गमा अन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउने गरी किराँत संस्कतिसँग जोडिएका संरचनाहरु निर्माण गरिएका छन् । रासस