कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीका बासिन्दा गोरु गाडामा गन्तव्यमा जाँदै । अझै पनि एक ठाउँबाट अर्को ठाउँमा जानका लागि गोरु गाडाको प्रयोग हुने गरेको छ । रासस
Hamrakura.com