- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । जिम्नास्टिक कला अजिबको हुन्छ । यो कलाले शरीरलाई जस्तो चाह्यो त्यस्तै मोडमा पुर्याउन सकिन्छ । तर सन्तुलन भने निकै नै पुर्याउनु पर्ने हुन्छ ।
तस्वीरमा देखिएकी चिनियाँ लुओ रुईले आर्टिस्टिक जिम्नास्टिक वल्ड च्याम्पियनशिपको ब्यालेन्स बिम इभेन्टमा उत्कृष्ट प्रदर्शन गरेकी छिन् । तस्वीर–एएफ्पी ।