-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
सिमकोट । हुम्लाबाट सुर्खेत, नेपालगञ्ज लगायतका शहरमा जान हवाई टिकट लिन टिकट काउन्टरमा लागेको यात्रुहरुको भिड ।
यहाँबाट नियमित उडान नहुँदा सर्वसाधारणले टिकटका लागि सास्ती भोग्नुपरेको छ । रासस