-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
गलेश्वर । म्याग्दीको बेनी नगरपालिका– २ स्थित बगरफाँटको बाङ्गेघरा नजिक सिस्नो टिप्दै गरेकी महिला । सिस्नोलाई सुकाएर तरकारी खाने गरिन्छ । रासस