arrow

लेखनाथ जेसिजको अध्यक्षमा सुजन न्यौपाने चयन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ५ आइतबार
JCI Lekhnath.jpg

लेखनाथ । लेखनाथ जेसिजको अध्यक्षमा सुजन न्यौपाने चयन भएका छन् । जेसिजको शनिबार सम्पन्न २३ औं अधिवेशनले न्यौपानेलाई अध्यक्षमा चयन गरेको हो ।

समितिको कार्यकारीणी उपाध्यक्षमा मनोज बराल र मनोज चापागाई, कानूनी सल्लाहकारमा चन्द्रप्रकाश ढुंगाना, महासचिवमा कृष्ण तिवारी, सचिवमा मौसम बराल र कोषाध्यक्षमा प्रकाश राईभाट छन् । 

यसैगरी समितिको चार जना उपाध्यक्षमा कृष्ण बाँस्तोला, पर्वलमणि भण्डारी, प्रज्वल नरेन्द्र बास्तोला र सुजन तिमिल्सेना छन् ।

संस्थाको शाखा सम्पादकमा अमृत पौडेल र वृद्धि सभापतिमा सर्वेन्द्र न्यौपाने छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ