- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल खेलकुद महासङ्घ कास्कीको अध्यक्षमा वामदेव सुवेदी चयन भएका छन् ।
पोखरामा आयोजित प्रथम भेलाले सुवेदीको अध्यक्षतामा ४७ सदस्यीय कार्यसमिति गठन गरेको छ ।
महासङ्घको जिल्ला उपाध्यक्षमा प्रकाश मल्ल, सचिवमा विशाल गुरुङ, कोषाध्यक्षमा जीवन बास्तोला र सहसचिवमा होमनाथ विश्वकर्मा छन् ।