arrow

निधीले लिङ्देनलाई दिए बधाई

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १९ आइतबार
bimal-nidhi.jpg

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा विजयी भएका राजेन्द्र लिङ्देनलाई बधाई तथा शुभकामना दिएका छन् ।

उपसभापति निधीले आइतबार विज्ञप्तिमार्फत राप्रपाको यस महाधिवेशनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य प्रणाली र त्यस प्रणालीमार्फत जारी भएको नेपालको संविधानको सफल कार्यान्वयनमा लिङ्देन नेतृत्वको राप्रपाले सहयोग पुर्‍याउने विश्वासका साथ सफल कार्यकालको कामना गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ