arrow

नेरुडे लघुवित्तको मूल्य समायोजन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २६ आइतबार
bonus-share.jpg

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । समायोजनपछिको मूल्य १०४१ रुपैयाँ १८ पैसा निर्धारण भएको छ । नेप्सेले कम्पनीको २१ दशमलव ४८ प्रतिशत बोनस सेयरपछिको भाउ समायोजन गरेको हो ।

सोही मूल्यलाई आधार मानेर आइतबार कम्पनीको सेयर कारोबार खुल्नेछ । नेप्सेले अघिल्लो कारोबार दिन अर्थात बिहीबारको अन्तिम कारोबार मूल्य १२६४ रुपैयाँ ९० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ