arrow

९०० मत खस्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २८ मंगलबार
matdan-congress.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेसन अन्तर्गत सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानमा ६ बुथमा गरेर ९ सय मत खसेको छ । यो समाचार तयार पार्दासम्म ९ सय मत खसेको हो ।

करिब साढे ३ बजे केही ढिला गरेर सुरु भएको मतदानको समय बेलुका साढे ७ बजेसम्म तोकिएको छ । करिब ४ बजेर ५० मिनेट जादा ९ सयबढी मत खसेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ