गण्डकी । पोखरा महानगरपालिका–२२ पुम्दीकोमा नवनिर्मित विशाल महादेव मूर्ति अवलोकन गर्न आएका आन्तरिक पर्यटक । पोखरामा पर्यटकीय पूर्वाधार बन्ने क्रम बढिरहेको छ । रासस
Hamrakura.com