arrow

उपसभापतिमा पूर्णबहादुरको अग्रता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २९ बुधबार
congress-vote-final.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत उपसभापतिको जारी मत गणना अनुसार पूर्णबहादुर खड्काले अग्रता कायम राखेका छन् ।

प्रारम्भको नौं सय मत गणना हुँदा खड्काले ३९५ मत प्राप्त गरेका छन् । त्यस्तै धनराज गुरुङले ३९२ मत ल्याएका छन् ।

त्यस्तै विजय कुमार गच्छदारले ३५५ र चन्द्र भण्डारीले ३५१ मत ल्याएका छन् ।

जसमध्ये गुरुङ र भण्डारी डा.शेखर कोइराला प्यानलका उम्मेदवार हुन भने खड्का र गच्छदार शेरबहादुर देउवा प्यानलका उम्मेदवार हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ