arrow

३५ वर्षे विद्यार्थी बने राष्ट्रपति 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ५ सोमबार
gabriel-boric-president-chili.jpg

काठमाडौं । चिलीमा ३५ वर्षे विद्यार्थी देशको राष्ट्रपति बनेका छन् । लेफ्ट विचारधाराका उम्मेदवार गाब्रियल बोरिक राष्ट्रपति बनेका हुन् । उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक विचारधारका जोसे एन्टोनियो कास्टलाई पराजित गर्दै बोरिक राष्ट्रपतिमा निर्वाचित भएका हुन् । 

बोरिकले ५६ प्रतिशत मत ल्याए । कास्टको पक्षमा ४४ प्रतिशत मत परेको थियो । चिलीमा सरकारविरुद्ध भएको ब्यापक प्रदर्शनपछि राष्ट्रपतीको निर्वाचन भएको हो । बोरिक विश्वकै कान्छो राष्ट्रपति मध्ये एक हुन् । 

उनले राष्ट्रपति भएपछि देशमा स्थीर अर्थव्यवस्था चलाइने वाचा गरेका छन् । उनी विद्यार्थी आन्दोलनबाटै चर्चामा आएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ