arrow

नेकपा एकीकृत समाजवादी र नेकपा जनवादीबीच एकता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १३ मंगलबार
nekapa-as-nekapa-janabadi-ekata.jpg

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र  नेकपा जनवादीबीच एकता भएको छ । राष्ट्रियसभा गृहमा आयोजित एक समारोहबीच दुई पार्टीले एकता गरेका हुन् ।

एमालेबाट अलग्गिएर बनेको नेकपा एस र माओवादीबाट अलग्गिएर बनेको देवेन्द्र सिंह महता नेतृत्वको नेकपा जनवादीसँग एकीकरण भएको हो । महताले २०६२ सालमै चुनवाङ बैठकबाट विद्रोह गरेर माओवादी छाडेका थिए । 

एकता घोषणा कार्यक्रमलाई सम्वोधान गर्दै अध्यक्ष नेपालले उत्पादनमा समय खर्चिएर आफूलाई अनुशासनमा बाँध्न सक्नुपर्ने बताएका छन् ।  । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ