arrow

कोषाध्यक्ष सहित ६ जना जिल्ला सदस्य मनोनित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १७ शनिबार
congress-damuli09.jpg

दमौली । नेपाली कांग्रेस तनहुँमा कोषाध्यक्ष सहित ६ जना जिल्ला सदस्य मनोनित गरिएको छ ।

नेपाली कांग्रेस तनहुँका सभापति जीतप्रकाश आलेको अध्यक्षतामा शुक्रबार बसेको पहिलो बैठकले कोषाध्यक्ष सहित ६ जना सदस्य मनोनित गरेको हो ।

जिल्ला सचिव लक्ष्मभक्त खनालले जानकारी दिए अनुसार कोषाध्यक्षमा श्रीराम सुवेदी सहित सदस्यहरुमा विश्व वास्तोला, श्यामराज उप्रेती, मिरा जोशी, हरि वाग्ले, हुतमणि अधिकारी र डम्बरबहादुर अधिकारीलाई जिल्ला सदस्यमा मनोनित गरेको हो । बैठकले विधान अनुरुप प्रत्यासी बैकुण्ठ न्यौपानेलाई समेत सदस्यमा मनोनित गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ