arrow

नबिल बैङ्कको अध्यक्षमा पौडेल दोहोरिए, ३८ प्रतिशत लाभांश बाँडिने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ३० शुक्रबार
nabil-37-agm.jpg

काठमाडौँ। नेपालको नम्बर एक बैङ्क नबिल बैङ्कको अध्यक्षमा उपेन्द्र पौडेल पुनः छानिएका छन्। बैङ्कको ३७औ वार्षिक साधारण सभाले पौडेललाई अध्यक्षमा फेरि चयन गरेको हो।

साधारण सभाले सञ्चालक पदमा नियुक्त गरेका उपेन्द्र पौडेल र उदय उपाध्यायमध्ये पौडेललाई अध्यक्षमा फेरि चयन गरिएको हो। 

सभाले नबिल बैङ्कको सेयर होल्डरहरूलाई ३८ प्रतिशत लाभांश दिने निर्णय समेत गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ