arrow

सशस्त्रले वार्षिकोत्सव मनाउँदै, प्रधानमन्त्रीको सम्बोधन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ९ आइतबार
apf-broder-sima.jpg
तस्बिर– फाइल

काठमाडौं । आज सशस्त्र प्रहरीले २१ औं वार्षिकोत्सव मनाइरहेको छ । तत्कालीन युद्धरत नेकपा माओवादीसँग सैन्य शक्ति सामना गर्न गठन गरिएको सशस्त्र प्रहरीले आज २१ औं वार्षिकोत्सव मनाइरहेको हो ।

‘सशस्त्र प्रहरी दिवसको अवसरमा हार्दिक शुभकामना’ महानिरीक्षक शैलेश थापाले शुभकामना दिँदै भनेका छन् । सो अवसरमा सशस्त्र प्रहरी केन्द्रीय कार्यालय, हल्चोकमा प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँडले सम्बोधन गर्दैछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ