arrow

६ हजार बढी संक्रमित थपिए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ९ आइतबार
corona-2021.jpg

काठमाडौं । पछिल्लो २४ घण्टामा ६ हजार ४ सय ६२ नयाँ संक्रमित थपिएका छन् । यसै समयावधिमा थप ४ जना कोभिड१९ संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा १७ हजार ४ सय ३७ जनाको नमुना परीक्षण गरिएको थियो । यस अवधिमा १ हजार ४ सय १६ जना संक्रमणमुक्त भएका छन् ।

समग्र संक्रमण दर ३७.१ प्रतिशत देखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ