arrow

कांग्रेस नेतृ कमला पन्त राष्ट्रिय सभा सदस्यमा विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १२ बुधबार
Kamala Panta.jpg

पोखरा । नेपाली कांग्रेस नेतृ कमला पन्त राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी छन् ।

गण्डकी प्रदेशमा आज भएको निर्वाचनमा पन्त विजयी भएकी हुन् । 

नेतृ पन्त गठबन्धनबाट महिलातर्फकी उम्मेदवार बनेकी थिइन् ।

नेतृ पन्त तीन हजार ८४ मत ल्याएर विजयी भएकी हुन् ।

गोरखा गण्डकी गाउँपालिका वडा नं. २ च्याङ्लीकी पन्त पटक-पटक सांसद भएर काम गरेकी छन् । 

उनी दुई पटक कांग्रेसको केन्द्रीय सदस्य बनेकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ