arrow

रुसमा १ लाख २४ हजार संक्रमित

logo
एएनआई/स्पुतनिक,
प्रकाशित २०७८ माघ १७ सोमबार
corona-russia.jpg

मस्को [रुस] । रुसमा पछिल्लो २४ घण्टामा १ लाख २४ हजार ७० जना कोभिड-१९ बाट संक्रमित भएका छन् ।

साथै, विगत २४ घण्टामा कोभिड–१९ संक्रमित मध्ये ९ हजार ९० जना अस्पतालमा भर्ना भएको संघीय प्रतिक्रिया केन्द्रले बताएको छ । यो सङ्ख्या अघिल्लो दिनको तुलनामा ८ प्रतिशतले कम हो ।

सोही अवधिमा देशभरका अस्पतालबाट ३० हजार १ सय ३० जना संक्रमित बिरामी डिस्चार्ज भएको प्रतिक्रिया केन्द्रले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ