arrow

बढायो सरकारले दूधको मूल्य 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १७ सोमबार
milk1.JPG
तस्बिर– फाइल

काठमाडौं । सरकारले दूधको मूल्य बढाएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले किसानले पाउने मूल्य बढाएको हो ।  

सरकारले दूधको मूल्य ६.५२ रूपैयाँ बढाउँदै प्रतिलिटर ५६.०४ रुपैयाँ कायम गरेको छ । यसअघि दूधको मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँ थियो ।  

किसानहरुले दूधको उत्पादन लागत बढेको भन्दै मूल्य बढाउन माग गर्दै आएका थिए । आफूहरुको माग पूरा नभए आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ