arrow

मगर राष्ट्रिय मुक्तिमोर्चा म्याग्देमा प्रेम

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २९ शनिबार
Magar mukti.jpg

तनहुँ । नेकपा (माओवादी केन्द्र) निकट मगर राष्ट्रिय मुक्तिमोर्चा नेपाल म्याग्दे गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनले प्रेमबहादुर थापामगरलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समितिको उपाध्यक्षमा केसीमाया थापामगर र सुजन आलेमगर, सचिवमा चमनसिंह रानामगर, सहसचिवमा पदम थापामगर र कोषाध्यक्षमा सोममाया थापामगरसहित २५ सदस्यीय कार्यसमिति गठन गरिएको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ