arrow

लुहान्स्कमा शक्तिशाली विस्फोट

logo
रासस–एएनआई, 
प्रकाशित २०७८ फागुन ७ शनिबार
russia-ukraine-attack.PNG
तस्बिर– फाइल

काठमाडौं । रुस र युक्रेनबीच बढ्दो तनावको बीचमा लुहान्स्कमा ‘शक्तिशाली विस्फोट’ भएको स्पुतनिकले जनाएको छ। विस्फोट ग्यास पाइपलाइन ‘दुर्ज्भामा’ मा भएको र ठूलो आगोलागी हुनसक्ने प्रक्ष्येपण गरिएको थियो । 

स्थानीय ग्यास पूर्वाधार व्यवस्थापन लिहान्स्कगासले विज्ञप्ति मार्फत्  जनाएअनुसार आपतकालीन टोलीहरू अहिले त्यस क्षेत्रमा उपस्थित छन्।
स्वघोषित डोनेट्स्क र लुगान्स्क जनवादी गणतन्त्रले युक्रेनी सशस्त्र बलहरूले गरेको गोलाबारीको समाचार सम्प्रेषण गरेपछि युक्रेनको डोनबासको सम्पर्क लाइनमा तनाब बढेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ